तिज तिज कस्तो चाड हो ? जहाँ महिलाले नाचगान गर्दै दर खाने गर्दछन् उनीहरूले आफ्नो माहितिलाई सम्झेर रमाइलो गर्दछन् टाढा बाट घर छोडेर आयका हुन्छन् चेलीहरु साथीहरु सँग र आमा बुबा संग भेटघाट कार्यक्रम बनायर भेट्छन् तिजमा महिलाहरु अति रमाइलो गर्दछन् दर खान्छन् राम्रो नाना लगाउँछन् र भगवानको आराधाना गर्दछन् त्यसैले गर्दा यसका आफ्नै महत्व छन् बत् बस्छन् र श्रिमानको लामो आयुको कामना गर्दछन् त्यसता नारीहरू सबैलाई हाम्रो तफबाट नमस्कार र कृत्ज्ञयता प्रकट गर्द छौ । विनोद दवाडी पुरानो पुरानो नैकाप १३, काठमाडौं
0 Comments