भदौको महिना थियो । मानिसहरु धान रोपाई सिध्याई सकेर पनि फाँतभरि नै
हरिया भइसकेका थिए । खेतमा पलाएका मसिनो झारलाई हताउनका लागि कोही खेतमा पसेका थिए
। तीज नजिकिएका कारण महिलाहरु काम सिध्याउन भन्दै हतार हतार कोही गोदमेलमा व्यस्त
देखिन्थे, सायद छिट्टै
सिध्याए पछि माइत जाने हतारोे हो जस्तो देखिन्थ्यो । कोही गाई गोरु लिएर जंगलको
छेउमा चराएर आफूहरु चौपारीमा गफ चुद्दै थिए । केटा केटीहरु खोलाका किनारामा
ढुङ्गाहरु उचाल्दै थिए भने, कोही मैले गंगतो
छोपे भन्दै खुसी मुद्रामा साथीहरुलाई देखाउथे । त्यही चौपारी नजिकको पहिलो गरा
बिरेको हो । बिरे अनि छोरी मुना र सानी छोरी यमुनालाई लिई, काखीमा नाम्लो च्यापेर खेततिर जादै थियो । यमुना चञ्चल ४–५ वर्षको थिइन, पुष्ट अनुहार, पोतीला आँखा, लामा रांै, सानी भएर पनि
उनी प्रश्न धेरै गर्ने गर्थिन् । अर्की मुना पनि पुष्ट अनुहार, चम्किला आँखा, सेता दाँत, मिलेका परेली, सर्लक्क परेको जीउ, सुकिलो कपडा, साच्चै अरु
बच्चा भन्दा फरकपना पाउन सकिन्थ्यो । बिरे खेतको गरामा बसेर थकाई मार्दै थियो । साना ती बालिकाहरु एक छिन
बस्न सक्दैन थिए । एक न एक काम गरेर समय बिताउथे । यमुना बुबाको काखमा बसेर पारि
गाउँका बारेमा बाबु बाट जानकारी लिदै थिइन् भने , मुना हसिँया लिएर गरामा भएका घाँसहरु काट्न थालिन् । यमुना यो देख्ने
बित्तिकै हतपत हसिँया समातेर घाँस काट्न गइन् । उता भने मुना चिच्याउदै यो मेरो
भाग हो भन्दै बहिनीलाई रोक्न थालीन्। “ए यमुना यो मेरो भागको हो परतिर काट् नत्र तँलाई....”बहिनी पनि त्यहीँ काट्न खोज्दैछिन् । यमुना बुबाको सहयोग माग्दै “बाबा मुनाले मलाई घाँस काट्न दिन्न उसलाई यो बहिनीको
भागको हो भनिदिनुन ।”मुना पनि जिद्दि गर्छे । “यो मलाई हो म कसैलाई पनि काट्न दिन्न। यमुना बरु मेरो कुरा सुनन म
सबै घाँस काटेर तिमीलाई पनि दिन्छु हुन्न <”यमुना अलि कुरो बुझेझै गरेर भन्छे “ल दिनु पर्छ नि तर मलाई पनि घाँस काट्न मन लागेको छ एक पटक काट्छु नि
है दिदी <”नो बुबाको काखमा जान्छे र भन्छे, “बाबा म ठूली भए भने ठूलो भारी बोकेर हजुरलाई सुखी राख्छु
है ।म अहिले सानो छु, अनि ममी जस्तै
मुग्लान गएर धेरै पैसा कमाएर हजुरलाई राम्रा राम्रा कपडा किनीदिन्छु है बाबा <”�मुना पनि हुन्छ
भन्छे, दुबैजना मिलेर
अहिले घाँस काट्दै छन् । एकछिन पछि यमुना घाँस काटेर पुनः आबिरे टाउको हल्लाउदै
हुन्छ नि नानु भन्दै बच्चाको पक्षमा बोलीदिन्छ ।अनि अँगालोमा हालेर चुप्प म्वाई
खाँदै छोरीलाई मुसार्छ ।यमुना फेरी दिदीलाई इंकित गर्दै भन्छे, “ममीले मुग्लान बाट लिएका कपडाहरु यो मुनेलाई नदिने है
बाबा । अस्ति फोनमा पनि ममीले आउने बेला राम्रा राम्रा कपडा, मलाई गुलियो मिथाई, राम्रो जुत्ता ल्याइदिनु हुन्छ हगि, त्यो कपडा जुत्ता लाएर हामी स्कुल जाने धेरै पढ्ने ।”मुना पनि बहिनीको कुरा काट्दै भन्छे, “ममीले अस्ति फोन गर्दा भन्नु भएको थियो, मलाई मोबाइल ल्याईदिनु हुन्छरे, त्यति बेला म तँलाई खेलाउन दिन्न।”नो आस्कोटको खल्तिबाट हरियो मकै निकाल्यो । दुबै मुना र यमुना मिलेर
खान थाले । यही मौकामा बिरेले खुरुखुरु घाँसको भारी पु¥यायो । अनि घाँस बोकेर घर सम्म पुगे । दिनभरीका कामको चाप
र बच्चाहरुको छतपति पश्चात् बेलुका घरमा तिनै बाबु, र दुबै छोरीहरु बसिरहेका छन् । बत्तीको मधुरो प्रकाशमा दुबै बहिनी
खोइलाका घर बनाएर खेल्दै थिए । बिरे आँखा मिच्दै अगेनामा बसेर खाना पकाउँदै छ ।
कुनबेला खाना पाग्ला भनेर पटक पटक निद्राले झमालेका आँखाले भाँडोतिर हेर्दै छ
।यतिकैमा झ्यालमा राखिएको मोबाइलको घन्टी बज्छ । त्यो मोबाइलमा घन्टी बज्ने
बित्तिकै बच्चाहरु खेल्न छोडेर मोबाइल तिर हेर्छन् । मुनाले ५कक्षामा पढ्थ्यो
त्यसैले मोबाइलको स्क्रीनमा देखिएको नाम सजिलै चिन्न सक्यो । हतारिदै हातमा मोबाइल
लिएर उसले भन्छे, “बाबा यो फोन त, मामाले हान्नु भएको हो, मैलै उठाऊ < बिरेले भासिएको स्वरमा भन्यो “ल उठाउन मुना, जसको भए पनि ।” मुनाले मोबाइल हातमा लिएर बिस्तारै कानमा लग्छे, “हेलो मामा, नमस्ते”�दुबै बहिनीले जे
जे भनाभन गरे पनि आखिर एक छिनमा सँगै मिलेर बस्थे, मिलेर काम गर्थे । उनीहरु यसरी नै बोलिरहदा, बिरेले आमामाले पनि मिठो मायालु स्वरमा भन्छन्,“ नमस्ते मुना भान्जी, सन्चै छौ <”मुखमिलएर बोल्छिन् “सन्चै छौ मामा, बाबाले भात पकाउन लाग्नु भएको छ, बहिनी र म घर बनाएर खेल्दै थियौ । अनि मामा माइजु पनि सन्चै
हुनुहुन्छ <”“अँ भान्जी माइजू ,हजुरबा हजुरआमा सबै सन्चै हुनुहुन्छ । अनि तिमी मामा घर
कहिले आउछौ नि, मनु <” खु्सी भएर मनुले उज्यलो अनुहारमा भनिन् “हामी तीजमा हामी सबै आउछौं मामा । अनि हजुर पनि त हाम्रो
घरमा कहिले आउनु भएको छर†”“यता कामको चतारो छ, काम सिद्धियो भने त म आइहाल्छु नि, बरु तिमी आज भोली कत्तिको पढ्छ्यौनि मनु <”“मामा म आजभोली धेरै पढ्छु तर यो यमुनीले दुःख दिन्छ मामा, पढ्न पनि पढदिने ।” मामाले फकाउदै भन्छन्। “ल नानु एकचोटी यमुनालाई देउ न ।”मुनाले मोबाइललाई यमुनाको हातमा ठम्याउदै भन्छे मामासँग बोल यमुना ।
यमुना लजारको अनुहारले हातमा मोबाइल लिएर कानमा राख्छे, “नानी सन्चै हुनुहुन्छ <” “मलाई सन्चै छ मामा, मलाई यो मुनाले सधँै हान्छे, दुख दिन्छे । आज खेतमा घाँस काट्दा पनि मलाई त्यो ठाँउमा काट्न दिएन
।” मामा भान्जीलाई भुलाउदै,“यमुना त्यसरी तिमीलाई हान्छन् हो < म अहिले गाली गरिदिन्छु है । भात खायौ नानु <”अलि मलिन भएर “खाएको छैन मामा
।”“ल बाबाले खाना पकाएपछि खाएर सुत है <,अनि तिमी पर्सि बाबासँग मामाघर जसरी पनि आउनु ल।” “हुन्छ मामा हामी ममीले किनीदिएको नयाँ कपडा र जुत्ता लाएर
आउछौ ।”“सानु यमुना फोन बाबालाई देऊ न है ।” “मामा हामी आउने बेला मिठो मिठो खानेकुरा पकाएर राख्नु है
मामा, माइजू ले पकाउनु
भएन भने हजुरले नै पकाउनु होला।”यमुनाले आफूसँग भएको मोबाइल बाबा
कहाँ पु¥याउछे । “बाबा लिनुहोस्”बिरेले हातमा लागेको चिसो पुछेर
अलिक होसियार भइ मोबाइल समाउछ ।अनि बोल्न लाग्छ, “ नमस्कार जेठान ज्यू ।” “नमस्कार ज्वाई, आराम हुनु हुन्छ <”बिरेले मलिन स्वरमा भन्छ, “आरमै छौ भन्नु प¥यो । अनि
हजुरलाई कस्तो छ <” “ यता त सबैलाई
सन्चै छ ज्वाइ राजा, बरु बहिनी
सबितालाई कस्तो छ, थाहा पाउनु भयो <”बिरे निरास हुदै भन्यो,“ठिकै छ भन्दै
थिइन् । काम भने ठिकै छ भनेकी थिइन् । घरको काम रहेछ, बाहिर कही जान पाइदैन ,दिनभरी घरायसी काम नै हो भन्दै थिइन् । अनि हजुरहरु सबैलाई सम्झेकी
थिइन् ।” “ हो ल ल, अनि कमाई कस्तो
छ थाहा पाउनु भएन <” बिरे थोरै
उत्साह लिएर बोल्यो,“कमाई खाई पिई
दशहजार जति बच्छ भन्दै थिइन् ।”“ए हो ल ल राम्रै छ । ज्वाई पर्सी
बिहान दुबै भान्जीहरुलाई लिएर आउनु होला ।” “ल हुन्छ जेठान, बरु...”“ के भन्न खोज्नु
भएको सबै कुरा भन्नुहोस् न ।”“ए बरु ममतालाई भोली बिहान
पठाइदिनुहोस् न ।नानीहरुका कपडा पनि धुनु छ । अनि तीजको दिनलाई पुग्ने घाँस पनि
काट्नु प¥यो, मलाई एक्लै गाह्रो हुन्छ कि <”“ल हुन्छ म भोली बिहान पठाइदिउँला बरु ममताको लागि पनि खान
बनाउनु होला । अनि अरु केही छ भने सुनाउनु ।”नो बुबाको काखमा जान्छे ।
यसले फेरी प्रश्न गर्छे, “बाबा ममी कहिले
आउनु हुन्छ नि <” बिरे निरास हुदै उत्तर दिन्छ,“एक वर्ष पछि आउछे तिम्री आमा ।”�नो भागको आलु
निकाल्दै बाबालाई दिदै, बाबा हजुरले यो
मेरो आलु खाइदिनु न, म पनि हजुरलाई
धेरै माया गर्छु क्या।” बिरेले हसिलो मुहार बनाएर बच्चाको चित्त बुझाउनको लागि भए
पनि खाइदिन्छ । यो देख्ने बित्तिकै यमुना रुन थाल्छे । बिरेले देब्रे हातले
यमुनाको आँसु पुछ्दै भन्छ, “नरोऊ नानी दिदी
पनि त मेरै छोरी त हो नि। नरोऊ भोलि तिमीलाई म मिठाई किनीदिन्छु।” नाकबाट सिगान सुक्क सुक्क गर्दै फेरी खान थाल्छे। बिचरा
बिरेलाई कस्तो आपत छ ।घर आफै, गोठ आफै, बच्चाहरुको चित्त बुझाउन झन कति गाह्रो भएको छ। एउटा सानो
कुराले यिनीहरुमा झगडा हुन्छ ।बल्लतल्ल उसले खाना खुवाएर उनीहरुलाई बिस्तारामा
पथाउछ । आफूचाहि भाँदा लिएर माज्न जान्छ । आउदा ठूली मस्त निद्रमा परिसकेकी हुन्छे
। सानी जहिले पनि बाबु बिना सुत्दै सुत्दैन्। बिरे पनि हात अगेनामा सेकाएर
बिस्तरातिर लाग्छ । यमुना बाबुको मुखमा हेरेर मुसुक्क हास्छे । बिरेले काखमा लिएर
पल्टन्छ। यमुनाले खुट्टा बुबाको पेटमा राख्छे र हात मुन्टोमा समाएर बुबाको कानमा
सुटुक्क भन्छे, “बाबा तपाईले
दिदीलाई भन्दा मलाई माया गर्नु हुन्छ है ।” बिरेले अँ माया गर्छु भन्दै
यमुनालाई गालामा चुप्प म्वाई ग¥यो । छोरी पनि
बुबालाई माया गर्दै बिरेको ओठमा चुप्प गर्दै भन्छे, “ऐया बाबा तपाईको जुंगाले घोच्यो” यमुनाले मुखमुसार्दै फेरी आ�नो नजिक राख्छ
।यमुनाको थालमा भएको आलुको ठूलो टुक्रा हातमा लिएर भन्छे,“ बाबा यो आलु खानु है, मलाई ठूलो भयो ।” बिरेले हातमा छोरीले दिएको आलुको
टुक्रा थालमा थापेर खान्छ । यमुना हसिलो मुद्रामा भात खाँदै बोल्छे, “ बाबा यो मुनाले त हजुरलाई माया नै गर्दैन है < म त बाबालाई धेरै माया गर्छु है बाबा <” बिरेले मुखभरि भात हाल्दै अँ हो भनेर मुन्टो हल्लाउँछ ।
यो देखेपछि मुनाले पनि के कम, “आ�नो बाबुसँग
हसिलो अनुहारले भन्छे,“बाबा हामी पर्सी
मामा घर गए पछि त गुलियो खीर, केरा, भात मासु खान पाइन्छ हगि <” बिरेले मुन्टो हल्लाउदै हो भन्ने संकेत गर्छ । मुनाले
मोबाइललाई चार्जमा राख्छे । अनि भित्तामा झुन्दाएको झोला झिकेर दुबैजना किताबका
चित्रहरु हेर्न लाग्छन् । बिरे असिना पसिना भएर खाना तयार पार्छ । आलमारीबाट थाल
झिकेर बच्चालाई खाना खानको लागि बोलाउँछ । बच्चाहरु किताबहरु राखेर खाना खानको
लागि हात धोएर तयार हुन्छन् । बिरेले भात पस्केपछि दुबै बहिनी भात खान थाले ।
बिरेले यमुनालाई गालामा चुप्प गर्दै आ�ल केहि पनि छैन भन्दै फोन काट्छ । अनि ममता आउने कुराले
दिनभरीको थकाई पनि हराएको महशुस गर्छ । मोबाइल दिंदै मुनालाई मोबाइल राख्नको लागि
दिन्छ ।यमुनाले फेरी आबच्चा झन् उत्सुक भएर साध्छे,“अनि ममी आउने बेलामा के के ल्याइदिनु हुन्छ नी मलाई <”नै बारीमा उब्जाउ हुन्थ्यो । चाड पर्वमा मासु खानको लागि म २–४ वटा कुखुरा बाख्रो पाले पुगिहाल्थ्यो नि । धनीकी छोरी ऊ
धन पैसामै पौडिन खोज्छे । एक पटक नजा भन्न पनि सकेन । प्रदेशको ठाउँ कति निरास भएर
समय कताउदो हो । गर्मी धेरै हुन्छ भन्छे, माइतमा एक लग गरेर, खुसीमा बाँचेकी, मलाई सत्य सराप गर्दाेहो । जे भए पनि राम्ररी दिन बितोस्
।म पनि उसको यादमा कति समय रातमा कल्पना गरेर बसेको हुन्छु ।’ ऊ लामो समय यसरी नै विविध कल्पनामा रमेर बस्छ । उसले
स्वागरातका रातहरु सम्झेर आन्नन्द लिन्छ, के गर्ने आज यो यौवनमा ऊ एक्लो भएर बाच्नु परेको छ । अनिष्ट कल्पनामा
डुब्दै गरेको हुन्छ । यतिकैमा मोबाइलको घन्टी बज्छ । मोबाइलमा ममताको फोन आएको
रहेछ । बिस्तरामा पल्टेर उसले कुरा गर्न थाल्छ ।“नमस्ते भिनाजु”“ नमस्ते नानी, आरम छ होला नी <”“ आरम छ भन्नु प¥यो । आज दाइलाई के भन्नु भको थियो र” अलि डरको अनुभुतिमा बिरे बोल्यो , “त्यस्तो केही होइन, भोली यता पठाइदिनु भनेको थिए, तिमीलाई।”“दिदीलाई प्रदेश लखेत्नुभयो अब जेजे काम छ सबै आफै गर्नु।
हा हा हा.......के मनै आउनु पर्छ र <” “दिदीको सत्ता अब तिमी आफै गरिदिन आउ ।” अलिक फरक भएर “ तिमी पनि कुरै बुझ्दैनौ, भोली मुना र
यमुनाको कपडा धुनु छ , तीजको लागि घाँस
काटेर जानु प¥यो नि नत्र भैसीले के खान्छ <”“ ल हुन्छ भिनाजु म आउछु। एउटा कुरा सोध्छु हुन्छ <”बिरे रंगिलो पाराले भन्छ,“एउटा कुरा के सयौ कुरा भनन।”“दिदीको याद आएको छैन भिनाजु <”“ आएको छ के गर्ने याद आएर, उसले २,४ बर्ष आउदिन भन्छे ।”“त्यसो भए एउटा लाटी खोजेर बिबाह गर्नु,हुन्न<” “के लाटी खोज्नु प¥यो, तिमी नै छौ त, आउ यतै बसौला हा हा हा” “छि भिनाजु, धेरै नमात्तिनु, जे पायो त्यहि नभन्नु है फेरी ममीलाई भन्दिउँला । ल म फोन राखे ।”�“नयाँ कपडा, नयाँ जुत्ता, कलम, किताब,अरु धेरै कुरा
लिएर आउछिन् ।” “त्यसोभए ममीले तपाईलाई के ल्याइदिनु हुन्छ नी <” “मलाई पनि कपडा , तिमीलाई जे जे ल्याइदिन्छिन मलाई पनि त्यहि हो । ल रात निकै बेर
भइसक्यो अब सुत है ।” बच्चा केही नबोलि लामो स्वास लिएर सुन्ने प्रयास गर्न
थाली । बिरे बच्चाहरुको प्रश्नको उत्तर दिन गाह्रो मान्दै थाकिसकेको छ । पेटमा हात
राखेर सबितालाई सम्झिन्छ ।‘ यदि सबिता घरमा
भइदिएको भए, परिवार कति खुसी
हुन्थ्यो । जति मैले हेरचार गरे पनि निरास हुन्छन् । तारन्तार मलाई ममी कहिले
आउनुहुन्छ भनी सोधर तिथ लाग्दो गर्छन्् । बरु एक छाक खाएर भए पनि यी नानीहरुका
अनुहारमा खुसीको रंग छर्न पाए कति आनन्द हुन्थ्यो होला । नपुग्दो पनि त थिएन नी, घरमा पुग्ने अन्न पात आना जवानीको रमाईला क्षण सम्झियो
एक्लै हास्यो रमायो अनि निदायो मस्त निद्रामा ।�बिरेले हास्दै फोन राख्यो । कही बेर आ
०००००
नो छामाको काखमा बस्न भनेर दुबै बहिनी तानातान गर्दै थिए । मुनालाई
छेउमा राखेर यमुनालाई काखमा राखेर बसेकी थिइन् ।आज बिरे शान्तीले श्वास फेर्दै
अगेनाको तल्लो छेउमा बसेको । ममता पनि बैसले भरिएर अहिले निकै राम्री बनेकी थिइन्
। ठूला गाजलु आँखा, मिलेका आँखीभौ, लामो चेहेरा पुस्त गाला, चुच्चीएको नाक, सुन्तलाका
केस्रा जस्ता ओठ, झिमझिम परेका
परेली,चञ्चलता र शालिनताले एउटा अदभुत
सुन्दरता देखिन्थ्यो । शरीरबाट बहेको यौवनको बासनाले गर्दा साच्चै बिरे पागल बनेको
थियो । बिरे एक टकले ममताको अनुहारमा हेरेको हुन्छ। यसै बेलामा ममता पनि बिरे तिर
नजर जुझाउछ । दुबैजना बेस्सरी हाँस्छन् । बच्चाहरु पनि हाँस्छन् तर उनीहरुले यो
कुरोको बारेका भने बुझेनन् । यमुनाले प्रश्न गर्छे, “सानी ममी तपाईहरु किन हास्नु भएको <” ममता हाँस्दै उत्तर दिन्छे,“तिमीहरुले मलाई आमा भनेर अनि झगदा गर्दै छौ हैन त <” ममताले ती बच्चीको कुरालाई अर्कैतिर मोड्छिन् ।ममताले
पहिलो दिन नै संकेर गरेकी थिइन्।बिरेले पनि बुझेका थियो यि कुराहरुलाई । खाना
खाइवरी सबैजना अगनाको बरिपरि हुन्छन् । बिरेले बाहिर राखेको सिरेक दसना लिएर आउ“छ ।साच्चै आज बिरे ले सबितालाई भुलेको छ । सबिता भन्दा
पनि राम्री यौवनले तृप्तबनाएको एक बैसालुलाई आजको दिनको लागि भए पनि भिœयाएको छ । ममताले ओछ्यान मिलाउछिन् । बिरे माथिल्लो
बिछ्याउनामा जान्छ, ऊसँग यमुना पनि
जान्छिन् । ममता र मुना दुबैजना तल्लोतिरको बिस्तरामा सुत्छन्।दिनभरिको चकचकले ति
अबोध बालिकाहरु चांदै सुत्छन् । बिरे र ममता रातको अबेर सम्म बैसले उन्माद भएका
कुराकानीसँग रमाउछन् ।�दिनभरीको कसाकसले ममता पनि थकित देखिन्थीन् । उता मुना र
यमुना दुबै जना आ भदौको महिना
दिउसो सारै गर्मी नै थियो ।मुना र यमुना नयाँ कपडा लाएर अगाडी अगाडी हिदडै थिए ।
बिरे ससुरालीको लागि कोसेली अलिक पुरानो जस्तो देखिने झोलामा बोकेको थियो । ममता
पनि बिरेको अगाडी अगाडी हातमा प्लास्टिकमा केहि हालेर हिडे जस्तो देखिन्थ्यो ।बिरे
बेला बेला ममताको अनुहारमा हेरेर हाँस्थ्यो, तर ममता भने अलि लजाए जस्तो गर्थि ।यसै मौकामा बिरे भिमिक्क परेली
बनाउदा, ममता ओठ टोक्दै
रिसाएको बहाना गर्थिन् । बच्चाहरु लामो समय भएका यस्ता गतिबिधीहरु नियालीरहेका थिए
। तर बुबाको डरले सबैकुरा भन्न सकेका थिएनन् । मामाघर पुगेका ती मुना र यमुना सारै खुसी देखिन्थे । मुना
मामाको छोरीसँग खुबै मिलेर खेल्दै थिइन् । यमुना फेरी मामा,माइजू,हजुरबा ,हजुरआमाको मायालु काखमा हिड्दा हिड्दै थिक्क थिइन् ।
बेलुकी सबै जना बसेर खीर,केरा दही
प्रसस्त खाए ।बच्चाहरु केहीबेर खेले अनि सुत्ने तरखर गर्न थाले ।केही सबिताका कुरा
पनि चले ।सासुले अलि गतिलो केटा पाए ममताको पनि बिहे गर्ने कुरा पनि भयो । यो कुरा
सुन्दा ममता लाजले फुलेकी थिइन् ।सासु, जेठानबाट लुकाउदै बिरे झिमिक्क एकचोटी आँखा झिम्काउन भ्याउछ ।ममताले
ठूला आँखा देखाउदै रिस प्रकट गर्छे । बिरे खोप्पीमा बिस्तरामा पल्तेका छ ।ससुरालीमा गएको मौका अलि धेरै
खाना खाएछ क्यारे सुत्दा पनि अप्थ्यारो महशुस गर्छ ।दिनहु यमुनालाई काखमा राखेर
सुतेको तर आज एक्लै सुत्दा भने उसलाई असजिलो महसुस गरेको छ । ममता पनि भित्र एक्लै
छे । मुना मामासँग पल्लो खोप्पीमा छे,यमुना
हजुरआमासँग बारदलीमा गएकी छे । ममता पनि सुत्न सकेकी छैन ।बिरेले मोबाइल उठाउछ र
ममतालाई मिस्कल हान्छ ममतालाई । ममता एकछिन् खुसी भएर बस्छे र पुःन उसले पनि
मिस्कल फर्काउछे । ममताले बिचार गर्छे, यही हो मौका भनेर बिस्तराबाट उठ्छे अनि चौकामा राखिएको अंखोराको पानी
हातमालिई उठछे ।भिनाजुलाई भेत्नको लागि । बिस्तारै ढोका खोल्छे, कोहि बाहिर आएको त छैन भनेर एकछिन चाल सुन्छे ।केहि संकेत
नपाएपछि, बिस्तारै गोडाको
चाल अगाडी बढाउछे, खोप्पीका पुगेर
बिस्तारै ढोकामा आवाज दिन्छे । बिरेले पहिले त्यो आवाजलाई सुनेर पनि नसुने जस्तो
गर्छ ।कोही बोलेको जस्तो आवाज सुन्छ, ऊ आतिएर
ढोका खुलाएछ ।मोबाइलको सहयोगले सो व्यक्तिलाई संकोच मान्दै हेर्छ ।ममातालाई
देखेपछि हातमा समातेर भित्र ल्याउछ ।ममताले हातको पानी थम्याउदै तुरुत्त बाहिर
निस्कने बहना गर्छे ।तर ऊ उम्कन सक्दैन ।ममता आज दोस्रो पटक भिनाजुको फन्दामा
परेकी छे । यमुनालाई पानी
तिर्खा लागेपछि, हजुरआमा पानि लिनको
लागि भित्र कोठामा आउछिन् ।भित्र ओछ्यानमा ममतालाई नदेखेपछि, शौचालय गएको हो कि भनेर कुर्छिन । एकछिनपछि, ममता हतार हतार भित्र पस्छिन् । आमाले कहाँ गएको थिइस्
भनेर सोधे पछि, भिनाजुलाई पानी
लैदिएको भन्छिन् डराएको स्वरमा ।अनि पानी लिएर पकन्र्छिन ।नो आमाको मुखबाट सुन्छे
। उसलाई बसिनसक्नु भएपछि,रुदै निस्केर
गोठतिर जान्छे ।हुनत बच्चाहरु भनेका भगवान हुन्छन भनेर भन्छन् । जे देखे त्यही
भनिदिए । देख्नु गल्ति थियो या भन्नु गल्ति थियो ।सोध्नु गल्ति थियो या सोच गल्ति
थियो ।के सत्य बोल्नु ति अबोध बालिकाको गल्ति थियो <हुनत कति कुराहरु सत्य भएर पनि बोल्न नहुने थियो<दिउसो चर्को घाम लागेको छ । मुना र यमुनाले रंगिला बनाएको
त्यो घर एका एक सुनसान भए जस्तो अनुभब गर्न सकिन्थ्यो।पिडीमा आमाछोरी बसेका छन्
।ममता अलि डरले मुटुको धड्कन बढेको छ।हातका बुन्नलाएको धागोलाई भुईमा राख्दै आमाले
छोरीलाई हिजो कहाँ गएको भनि सोध्छन । ममता केही नबोली आँखाबाट आँसु झार्छे ।डरले
आँसु झार्नु बाहेक केही बोल्दैन ।मुना र यमुनाले दिएका जानकारी अनुसार भिनाजुको घर
गएदेखि ऊ कन्यानरहेको कुरा आ बिरे तलको चौतारीमा पुगेको थियो ।बच्चाहरु दुबैहातमा मामा माइजूले
दिएका उपहारले हात भरिएका थिए । चौतारीमा शितलमा बसेकै बेलामा मोबाइलको घण्टी बज्छ
।मोबाइल उठाएर कानमा पु¥याउछ । एक्कसी ममताले रुदै सबैकुरा
सुनाउ“छे । बिरे ममताको बिलौनाले भाबुक
बन्छ । ती बालबालिकाले गरेको पहिले त सामान्य मान्छ तर जति पछि भयो त्यतिनै रिसले
चुर हुन्छ ।जति रिस उठे पनि केही भन्दैन ।कोही बेला यी अबोध बालिकाको के नै दोष
थियो र भन्दै मन बुझाउछ ।सासू ससूरा बाट आफू गिरेको महसुस् गर्छ ।
००००००
आफूले गरेका कामको कुनै बेला पश्चताप गर्छ ।कोही बेला ठिकै हो भन्छ ।
मनमा अनेक किसिमका तानबान बुन्न सुरु गर्छ । निदाउनको लागि लाखौ कोसिस् गर्छ तर
सुत्न सक्दैन ।हुनत के नै गलत भएको छर भन्दै, कोहि बेला हाँसिरहन्छ ।मध्यरात भएको अहिले ममताको फोन आएकोछ ।गम्भिर
मोडमा बिरे कुनै उत्तर नदिएर सुनी रहन्छ ।बिच बिचमा अँ हो,हुन्छ हुन्छ मात्र भन्छ । ममताले रुदै दाई भाउजूले पनि
उनी प्रति गरेको व्यबहारहरु नलुकाई भनिन्। बिरेको मनमा आगोको ज्वाला सल्किएको छ।
त्यो ज्वालामा सागरनै खन्याए पनि निभ्ला जस्तो देखिदैनथ्यो । उता ममता हिउझै
पग्लेकी थिइन्, साउनझै बर्षिएकी
थिइन् ।यिनीहरुका सामिप्यता, घनिस्तता कसैले
टुक्राउन नसक्ने थियो । दिनको चार बजेको
छ ।बिरेले यमुनालाई काँधमा राखेर अनि मुनालाई हातमा समाएर गाउँकै पसल तिर जादै छ ।
आज उसको खल्तिमा २–४ रुपैयाँ छ । आज उसलाई के जंग
चलको छ, बच्चाको चाहना
अनुसार उनीहरुलाई चाउचाउ, मिठाई ,बिस्कुत किनीदियो । नजिक बसेका युवतीहरु पनि आज अचम्म
मान्दै हेरिरहेका छन ।नो पालो आएको थाहा पाउदैन । बुबाको खुट्टामा समाउदै
याकुलव्याकुल बनेर नफाल्नको लागि अनुनयबिनय गर्छे तर मानबको छाला भिरेका दानवले ती
बच्चाको अनुनयबिनय कालो रातले खाइदियो ।मुनालाई पनि उर्लिरहेको पानीका भुल्कामा पु¥याइदिन्छ । लामो सास फेर्दै मोबाइलको बटन थिच्छ ,अनि काम सकिएको जानकारी दिन्छ र उसैलाई पुलको किनारामा
बसेर मुग्लान जानको लागि कोहीलाई पर्खेर बसिरहेका छ ।उसलाई गल्ति र बिजयको कुनै
महसुस भएको छै्रन ।�याकिदिन्छ । मुना बुबाको यो दानवीय नियतलाई हेरेको हेरेइ
हुन्छे। तर उसले आ�नो मुन्टो हल्लाउछ। बिरेले दुबै छोरीलाई पेटभरि भात र
मासु खुवाउछ ।आफूले पनि खान्छ । खाइवरी गरेपछि बच्चालाई ससुराली जाँदा लगाएको कपडा
लगाउन लगाउछ, पहिले बच्चा
अचम्म हुन्छन ।तर बिरेले मामा घर जाने भनेपछि बच्चाहरु पनि खुसी हुन्छन । भदौको
महिना आकाशबाट पानी अत्यधिक बर्षिएको छ ।चुक घोप्त्यएझै अन्नमस्त छ ।हातमा लाइट
लिएर यमुनालाई काँधमा बोकेर हातमा लाइट समाउछ्, र यमुनाले बाबुको बुई चड्दै छाता हातमा समाउ“छ । मुनालाई अर्को छाँता दिन्छ । उनीहरु यात्रा अगाडी
बढाउछन् । बिच बिचमा यमुनाले मुनालाई अबुई किरी आयो भनेर चिच्याउछे ।मुना डराउदै
बुबाको हातमा समाउछे ।बाबुको काँधमा बुई चढेको यमुनाले बाबुको काँधबाट हातको
औलाले पारी गाउँको पिलपिल बलेका उज्यालो देखाउदै भन्छे,“बाबा हर्नु न त्यो पारी गाउँमा आकाशका तारा आज तल झरेछन्।
बाबा दशैभएर ती ताराहरु मामा घर आएका होलान् है <” बिरेले ति बच्चालाई हो भनिदिन्छ ।जब वर्षातले उर्लिएको
भेलले पुल छोला छोला गरेको हुन्छ ।ऊ पुलको बिचमा पुगेर केही छोडिएझै गरेर अनकनाउ“छ ।मुनाले भन्छे, “बाबा छितो जाऔं मामा घरमा मामाले भात राखेर बस्नु भयो होला” बिरेले चुपलाग भनेर बच्चाहरुलाई धम्काउछ, आफूले काँधमा बोकेको यमुनालाई एक्कासी गनगन गर्दै
उर्लिएको खोलामा �
घरमा मघुरो बत्तिमा बिरेले
कुखुराको भाले भुत्लाउदै छ ।मुना र यमुना आज खुसी देखिन्छन् । यमुनाले खुसी हुदै
भन्छे, “बाबा आज हाम्रो
दशै है < राम्रो लुगा
लगाउने, भात मासु खाने, चाउचाउ र बिस्कुत पनि खायौ ।” बिरेले हो भन्नको लागि आधन्यबाद
धनु लेकाली भकिम्ली १
0 Comments