~गजल~one
मनको गाठो तिमीलाई फुकाउनु ब्यर्थै भयो ।
दोबाटोमा भेट्दा नजर झुकाउनु ब्यर्थै भयो ।।
सब्थोक त्यागे तिम्रो लागि अपनाए तिमीलाई ।
रित्याएर माया मुटु सुकाउनु ब्यर्थै भयो ।।
मुटु भित्र बास दिए छुरा रोप्यौ तिमीले त ।
तिम्रो निम्ती मैले मुटु दुखाउनु ब्यर्थै भयो ।।
पगल बनी डुबे सधै दिन रात तिमी तिरै ।
मायाको मोल तिमीतिरै चुकाउनु ब्यर्थै भयो ।।
सबै दोश थुपारेर गयौ आज टाढा तिमी ।
मुटु भित्र थुनि तिमीलाई लुकाउनु ब्यर्थै भयो ।।
two
खुशीको हाँसो नपाई हाँस्न दु:खको भार रोजें ।
मायालु खुशी नपाई छर्न नमीठो हार रोजें ।।
गएछ पैर्हो मुटुको माझ बगेर पिर ब्यथा ।
भाग्यमा यस्तै लेखेको रैछ दु:खको मार रोजें ।।
सहज बाटो हिँडुला भन्थें भाग्यमा भेटिएन ।
बाध्यता थियो हिँड्नु नै पर्ने काँढाकै बार रोजें ।।
पर्देशी बनि बाँचेको छु है सम्झना सजाउँदै ।
आफन्त सबै बनाइ टाढा समुन्द्र पार रोजें ।।
बसन्त पनि बन्यो है टाढा पर्देशी बनेपछि ।
कोमल फूल बिर्सँदै आज रुखो यो झार रोजें ।।
(घायल दु:खी)
खड्क भलञ्जा छन्त्याल,यु.ए.ई

0 Comments