बाग्लुङ जिल्ला पाला - ४, घर भैइ हाल काठमाडौंमा उपचारको क्रममा बस्दै आउनु भएको नाम निर्मला भन्दारी ज्यु को दुई वटा KIDNEY DAMAGE भएको हुँदा सम्पूर्ण देश बिदेशमा बसोबास गर्नुहुने सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा सहयोगको आपेक्छ्या गर्दछौ । उहा सँग सम्पार्क को लागि
नाम :- निर्मला भन्दारी
बर्ष :- २३
फोन नो:- +९७७-९८४७६६८०३९
ठेगाना :- पाला - ४, बाग्लुङ
साथी हरु हामीहरुले उहा को फोटो सहितको हस्पितल रिपोर्त राखेका छौ । कृपया यसलाई सक्दो SHARE गरी दिनु होला