Tara Milan sent 26 June at 11:45
मुक्तक 1
छुटिसकेकाे दिलमा फाेटाे तास्दा कस्ताे भयाे हाेला ,
बेमैसमी तालमा नाच नाच्दा कस्ताे भयाे हाेला ,
तिमीलाई गरिव दलित सगँ तुलना गर्दा यति गार्हाे हुने !
सदियाै बर्ष देखि अछुट भएर बाच्दा कस्ताे भयाे हाेला ,
मुक्तक २
हजुरबाकाे पेट पाल्ने एउटा आरन छ
त्यहि आरन अछुट हुने अर्काे कारण छ
अछुट भन्दै पाठ पुजा गर्न बन्देज गरेर
पन्डिट ज्युकाे मन्दिर भित्र नाराण नाराण छ ।
तारा मिलन छन्त्याल
हाल :अमेरिका ।
0 Comments