अधिवक्ता तहको पाठ्यक्रम

प्रारम्भिक  
    नेपाल कानून व्यवसायी परिषद ऐन, नियम र प्रचलित अन्य नेपाल कानून एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित न्यायका मान्य सिद्धान्त अनुकुल पेशागत दक्षता, मर्यादा र आचरणको सुनिश्चिततासहितको सक्षम, समर्पित एवं समाज र राष्ट्रप्रति जिम्मेवार कानून व्यवसायीद्वारा प्रतिनिधित्व र सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने न्यूनतम सैद्धान्तिक एवं व्यवहारिक ज्ञान तथा सीपको मुल्याङ्कनका लागि परिषद्द्वारा पूर्व पाठ्यक्रमलाई परिमार्जन गरी यो पाठ्यक्रम निर्माण गरिएको छ ।  


पाठ्यक्रमको उद्देश्य र लक्ष्य उल्लिखित पाठ्यक्रमहरूले देहायका उद्देश्यहरू प्राप्त गर्ने लक्ष्य राखेको छ ः


१.  कानून व्यवसायीका लागि इच्छुक व्यक्तिहरुमा रहने वा रहनु पर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानूनको प्रकृति, विशष्ोता एवं विशिष्टता अनुरुप सर्वमान्य र मौलिक परिवेशको सारभूत सिद्धान्त र मान्यता सहितको सैद्धान्तिक ज्ञानको परीक्षण गर्ने ।  


२. कानूनी अधिकार र उपचारका लागि कानून र न्यायका मान्य सिद्धान्तहरू समेतले अंिगकार गरेका कार्यविधि र प्रमाण कानूनका सम्बन्धमा परीक्षार्थीहरूमा रहेको ज्ञानको परीक्षण÷मूल्याङ्कन गर्ने । 


३. परम्परागतका साथै आधुनिकताले जन्माएका विवादहरूको स्वरुप, क्षेत्र, अन्तर्निहित तत्वहरू सहितको विषयगत गाम्भिर्यता र सोबाट उब्जिएका परिणाम तथा उपचार समेतका बारेमा व्यवस्था गर्ने सामान्य र विशेष कानूनको प्रयोग गर्न सक्ने सक्षमता एवंसिपको परीक्षण गर्ने ।  


४. कानून व्यवसायीका लागि आवश्यक पर्ने कानून तथा प्रतिपादित सिद्धान्तको व्याख्या, तुलनात्मक विश्लेषण एवं समीक्षा गरी कानूनको प्रयोग गर्ने सिप, कला र ज्ञानको परीक्षण एवं मूल्याङ्कन गर्ने ।  


५. उपलब्ध गराइएको विवादको तथ्यलाई सम्बन्धित कानूनी प्रावधान र प्रतिपादित सिद्धान्तका आधारमा अध्ययन गरी समस्याको उचित पहिचान गरी अपेक्षित उत्तर दिन र आवश्यक मस्यौदा गर्ने सिपको मूल्याङ्कन गर्ने ।
अधिवक्ता तहको लिखित परीक्षाका लागि मिति २०७२÷०६÷०५ को नेपाल कानून व्यवसायी परिषदको निर्णय बमोजिम पारित गरिएको विद्यमान पाठ्यक्रमलाई संशोधन गरि मिति २०७५÷१०÷२० को निर्णय बमोजिम यो पाठ्यक्रम लागू गरिएको 

विस्तृत पाठ्यक्रम
भाग १ ः संवैधानिक, प्रशासनिक तथा अन्तर्राष्ट्रिय कानून .............. १००
क) संवैधानिक कानून .............................................................५०  

 
१. संविधान र संविधानवादका आधारभूत सिद्धान्तहरू  
२. नेपालको संवैधानिक विकासक्रम  
३. नेपालको संविधानका आधारभूत विशेषताहरू   
४. मौलिक हक, कर्तव्य र संवैधानिक उपचार  
५. राज्यको दायित्व,निर्देशक सिद्धान्त तथा नीतिहरूको औचित्यता र परिसीमा   
६. स्वतन्त्र न्यायपालिकाको आधारभूत सिद्धान्तहरू
७. संवैधानिक विषयमा सर्वाेच्च अदालतको योगदान  
८. संवैधानिक इजलास  
९. सार्वजनिक सरोकारका बिषयहरु (Public Interest Litigation) . न्यायीक पुनरावलोकन र यसका सिमाहरु
११. नेपालका संवैधानिक अङ्गहरु 

क. महान्यायाधिवक्ता 

ख. निर्वाचन आयोग 

ग. अख्तियार दुरुपयोग अनुसन्धान आयोग 

घ. राष्ट्रिय मानव अधिकार आयोग 

ङ. राष्ट्रिय महिला आयोग
१२. नेपालको संघीयता सम्बन्धी व्यवस्थामा संघ, प्रदेश र स्थानीय सरकारको अधिकारक्षेत्र र अन्तरसम्बन्ध १३. सविधान संशोधनका आधारभूत सिद्धान्त र प्रकृया  
 
ख) प्रशासनिक कानून     .........................................................२५  
 

१. प्रशासनिक कानूनको प्रकृति, क्षेत्र र स्रोत  
२. प्रशासनिक कानून र विधिको शासन  
३. शक्तिपृथकीकरणको सिद्धान्तः प्रयोग, नियन्त्रण र सन्तुलन   

४. प्रत्यायोजित विधायन र यसको परिसीमाहरु
५. प्रशासनिक स्वविवेक
६. प्राकृतिक न्यायको सिद्धान्त   
७. प्रशासनिक कार्यको न्यायिक पुनरावलोकन  
८. अर्धन्यायिक निकाय, प्रशासकीय न्यायाधिकरण तथा प्रशासकीय अदालत  
 
ग) अन्तर्राष्ट्रिय कानून ...........................................................२५
 
१. सार्वजनिक एवं निजी अन्तर्राष्ट्रिय कानूनका प्रकृति, कार्यक्षेत्र र सिद्धान्त
२. अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनको अन्तरसम्बन्ध ः एकात्मक (Monism) र द्घैधात्मक (Dualism)
३.  अन्तर्राष्ट्रिय सन्धी र यसको कार्यान्वयन  
४. अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानूनको अन्तरसम्बन्ध, परिसीमा र प्रयोग
५.  अन्तर्राष्ट्रिय कानूनको स्थानीय र विश्वव्यापी अधिकारक्षेत्र
६.  नेपालको कानूनमा अन्तर्राष्ट्रिय कानूनको स्थान र प्रयोग

भाग २ः फौजदारी, देवानी तथा वाणिज्य कानून ............................१००   
क) फौजदारी कानून.................................................................. ४०  

१.  फौजदारी न्याय र सजाय सम्बन्धी सामान्य सिद्घान्तहरु
२.  आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियार  ३.  कसुरको गाम्भीर्यता बढाउने तथा घटाउने अवस्थाहरु
४.  ज्यान सम्बन्धी कसूर  
५.  सार्वजनिक शान्ति र न्याय विरुद्धको कसुर
६.  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसुर
७.  हातहतियारतथा खरखजाना र  विष्फोटक पदार्थसम्बन्धी कसुर
८.  राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसुर
९.  भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर
१०. विवाह सम्बन्धी कसुर (बालविवाह, बहुविवाह)
११. गर्भ संरक्षण बिरुद्धको कसुर    
१२. कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसुर
१३. गैरकानूनी थुना सम्बन्धी कसुर
१४. व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुर
१५. अपहरण वा शरीरबन्धक सम्बन्धी कसुर  
१६. यौनजन्य कसूर  क. जवर्जस्ती करणी ख. हाडनाता करणी ग. यौन दूव्र्यवहार घ. वालयौन दूरुपयोग
१७. चोरी तथा डाँका सम्बन्धी कसुर  
१८. ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर  
१९. वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्घको कसूर  
२०. गाली बेइज्जती सम्बन्धी कसुर  
२१. नापतौल सम्बन्धी कसुर  
२२. बीमा सम्बन्धी कसूर  
२३. बैकिङ्ग कसूर सम्बन्धी अपराध
२४. विद्यतु ीय अपराध (ऋथदभच ऋचष्mभ)
२५. सवारी सम्बन्धी कसुर
२६. लैङिक हिसं ा सम्बन्धी कसुर  
२७. संगठित अपराध (मानव बेचबिखन, लागु औषध र सम्पत्ति शुद्धिकरण) सम्बन्धी कसुर २८. भ्रष्टाचार सम्बन्धी कसूर  
 
ख) देवानी कानून ...................................................................४०
 
१.  देवानी कानूनका सामान्य सिद्धान्त
२. व्यक्ति सम्बन्धी व्यवस्था
३.  पारिवारिक कानून अ. विवाह र सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था आ. मातृक तथा पैत्रिक अख्तियारी सम्बन्धी व्यवस्था
इ. संरक्षकत्व र माथवर सम्बन्धी व्यवस्था ई. धर्मपुत्र  तथा धर्मपुत्रीसम्बन्धी व्यवस्था उ. आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्था  
ऊ. अंशवण्डा सम्बन्धी व्यवस्था ए. अपुताली सम्बन्धी व्यवस्था
४. सम्पत्ति सम्बन्धी अ.  सम्पत्तिका सिद्धान्त र प्रकारहरु  आ. स्वामित्व र भोगाधिकार सम्बन्धी व्यवस्था  
इ.  लिखत पारित सम्बन्धी व्यवस्था  
ई. सम्पत्तिको उपभोग, हस्तान्तरण तथा प्राप्ति सम्बन्धी व्यवस्था

 उ. जग्गा आवाद, भोगचलन तथा दर्ता सम्बन्धी व्यवस्था 

ऊ. गुठी सम्बन्धी व्यवस्था 

ए. फलोपभोग सम्बन्धी व्यवस्था

 ऐ. सुविधाभार सम्बन्धी व्यवस्था 

ओ. घर बहाल सम्बन्धी व्यवस्था 

औ. दानबकस सम्बन्धी व्यवस्था 

 अं. अचल सम्पत्ति बन्धकी र हकसफा सम्बन्धी व्यवस्था 

अ. लेनदेन व्यवहार सम्बन्धी व्यवस्था  
५. दुष्कृति सम्बन्धी व्यवस्था  
६. क्षतिपूर्ति सम्बन्धी व्यवस्था
 
ग) वाणिज्य कानून .................................................................२०  
 

१.  प्राकृतिक र कानूनी व्यक्ति  
२. प्राइभेट÷पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना, दर्ता र संचालन  
३.  पेटेन्ट, डिजाइन र ट्रेडमार्क  
४. करार सम्बन्धी व्यवस्था  
५. श्रम सम्बन्धी कानून
६ विवाद समाधान सम्बन्धी बैकल्पिक उपायहरु
७. कर सम्बन्धी कानूनका सामान्य सिद्धान्तहरु 

 ८. वातावरण संरक्षण सम्बन्धी कानून
भाग ३ ः प्रमाण कानून र कार्यविधि कानून ...............................१००
क) प्रमाण कानून....................................................................३०
  

 १.  ठहर गर्नु पर्ने कुरा र सम्बद्ध कुरा  २.  प्रमाण बभु m्न नपर्ने कुराहरु  
३.  अदालतले जानकारी लिने र अनुमान गर्ने कुराहरू
४.  प्रमाणमा लिन हुने र नहुने कुराहरू
५. प्रमाणको भार
६. प्रमाणको प्रस्तुती र परीक्षण 

क. लिखित र मौखिक प्रमाण 

ख. साक्षी प्रमाण   

ग. दसी प्रमाण 

          घ. विशेषज्ञको राय

७. मृत्युकालीन घोषणाको प्रमाणिक महत्व
८. प्रमाणमा प्रविधिको प्रयोग (पोलिग्राफ, श्रव्यदृष्यको प्रमाणिक मूल्यांकन)
९. विवन्धन
 
ख) कार्यविधि कानून  ................................................................७०
 

१.  देवानी कार्यविधि कानूनका सामान्य सिद्धान्तहरु
२.  रिट निवेदन सम्वन्धी कार्यविधि ः– 

 क. जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन 

            ख. बिलम्वको सिद्धान्त

३.   निषेधाज्ञा सम्बन्धी निवेदन र अन्तरिम आदेश
४. हकदैया सम्वन्धी व्यवस्था  
५. अधिकारक्षेत्र सम्वन्धी व्यवस्था ः  

क. अधिकार क्षेत्रको अवधारणा र सिद्धान्त

ख. जिल्ला अदालतको अधिकार क्षेत्र 

ग. उच्च अदालतको अधिकार क्षेत्र 

घ. सर्वोच्च अदालतको साधारण र असाधारण अधिकार क्षेत्र              

च. बहिक्र्षेत्रिय अधिकार क्षेत्र  

६. अदालती शुल्क सम्बन्धी व्यवस्था  
७. फिराद तथा दावी प्रस्तुत सम्बन्धी व्यवस्था
८. प्रतिउत्तर र प्रतिदावी सम्बन्धी व्यवस्था  
९. दरपीठ सम्बन्धी व्यवस्था
१०. हदम्याद सम्वन्धी व्यवस्था
११. म्याद र तारिख सम्वन्धी व्यवस्था  
१२. वारिस सम्वन्धी व्यवस्था ः 

क. साधारण वारिस 

ख. अधिकृत वारिस 

          ग. वारिसबदर हुन सक्ने अवस्था  

१३. सामान्य, संक्षिप्त र विशेष कार्यविधि  
१४. अन्तरकालिन वा अन्तरिम आदेश सम्बन्धी व्यवस्था
१५. मुलतवी तथा स्थानान्तरण सम्बन्धी व्यवस्था
१६. नजीर सम्बन्धी व्यवस्था   
१७. सरकारवादी फौजदारी मुद्दाको कार्यविधि ः 

क. कसूरको स्ूचना वा जाहेरी सम्बन्धी व्यवस्था  

ख. अनुसन्धानमा अपनाउनु पर्ने प्रक्रिया सम्बन्धी व्यवस्था 

ग. पक्राउ गर्ने, पक्राउ पुर्जी र समाह्वान जारी गर्ने कार्यविधि 

घ. पीडितको बयान प्रमाणित सम्बन्धी व्यवस्था 

ङ. म्याद थपका आधारहरू  
च. अभियोगपत्र दायर गर्दा अपनाउनुपर्ने कार्यविधि 

छ. मुद्दाको प्रारम्भिक कारवाही सम्बन्धी व्यवस्था  

ज. प्रतिवादीको अदालत समक्ष बयान 

झ. थुनछेक, धरौट तथा जमानत सम्बन्धी व्यवस्था  
ञ. थुनछेकको आदेश उपर माथिल्लो अदालतमा निवेदन दिन सकिने कानूनी व्यवस्था 

 १८. खुला इजलास र बन्द इजलास सम्बन्धी व्यवस्था
१९. मुद्दा फिर्ता लिने, मिलापत्र र मेलमिलाप सम्बन्धी व्यवस्था
२०. सुनुवाइ Hearing , अभिवचन Pleading र फैसला सम्बन्धी व्यवस्था  
२१. फैसला वा अन्तिम आदेश र फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था
२२. पुनरावेदन सम्बन्धी व्यवस्था
२३. मुद्दा दोहो¥याउने र पुनरावलोकन सम्बन्धी व्यवस्था  
२४. पारस्परिक कानूनी सहायता र सुपुर्दगी सम्बन्धी व्यवस्था  
२५. एमिकस क्युरी सम्बन्धी व्यवस्था
२६. कानूनी सहायता सम्बन्धी व्यवस्था
भाग ४ कानून व्यवसायी परिषद्, कानून व्यवसायीको आचारसंहिता, मिसिल अध्ययन र अभ्यास .........१००
क) नेपाल कानून व्यवसायी परिषद् र कानून व्यवसायीको आचारसंहिता .....३०

 
१. नेपाल कानून व्यवसायी परिषद् र नेपाल बार एशोसियसनको सम्बन्ध, भूमिका र भिन्नता
२. नेपाल कानून व्यवसायी परिषद्को काम, कर्तव्य र अधिकार   
३. कानून व्यवसायी,कानून व्यवसायीको भूमिका र आचारसंहिता सम्बन्धी व्यवस्थाहरू क. नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० ख. कानून व्यवसायीको आचारसंहिता, २०५१   ग. कानून व्यवसायीको कार्यालय दर्ता र संचालन नियमावली, २०६९
घ. नेपाल कानून व्यवसायी परिषद्को अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ ङ. कानून व्यवसायीको भूमिका सम्बन्धी संयुक्त राष्ट्रसंघका आधारभूत सिद्धान्तहरू, १९९०   
४. वैतनिक कानून व्यवसायी सम्बन्धित निर्देशिका, २०७२
५. सरकारी वकीलको आचारसंहिता, २०७५
६. न्यायाधीशको आचारसंहिता, २०७४
 
ख) मिसिल अध्ययन, लिखतको मस्यौदा र मिसिलसँग सम्बन्धित विषयबस्तुको ज्ञान .........................७०  
 
१. कानूनी प्रयोजनको भाषिक ज्ञान  
२. लिखतको मस्यौदाः  

क. रिट निवेदन   

ख. लिखित जवाफ 

 ग. निषेधाज्ञाको निवेदन 

 घ. जाहेरी दरखास्त  

ङ. प्रतिवादीको बयान 

 च. अभियोग पत्र  

छ. थुनछेक आदेश   

ज. फिरादपत्र 

झ. प्रतिउत्तरपत्र   

ञ. वारिसनामा
ट. पुनरावेदनपत्र   
ठ. मुद्दा दोहो¥याउनका लागि दिइने निवेदनपत्र
ठ. मुद्दा पुनरावलोकनको निवेदनपत्र
ड. बहस नोट
ढ. मिलापत्रको दरखास्त  

 ण. म्याद, तारिख थमाउने निवेदन 

त. रोक्का तथा बेरितको आदेश बदर सम्बन्धी निवेदन  

 थ. फैसला कार्यान्वयनका लागि दिइने दरखास्त   
३. मिसिलसँग सम्बन्धित विषयवस्तुको ज्ञान ः 

क. सोधपुछ, जिरह र पुनःसोधपुछका प्रश्नहरू  

 ख. लिखत प्रमाण र यसको परीक्षण  

ग. फैसलामा लिइएका आधारहरु 

अ. मुद्दाको तथ्यगत प्रश्न र कानूनी प्रश्न 

आ. सम्वद्ध प्रमाणहरू
इ. सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त