नेपाल कानून व्यवसायी परिषद ऐन, नियम र प्रचलित अन्य नेपाल कानून एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित न्यायका मान्य सिद्धान्त अनुकुल पेशागत दक्षता, मर्यादा र आचरणकोसुनिश्चिततासहितको सक्षम, समर्पित एवं समाज र राष्ट्रप्रति जिम्मेवार कानून व्यवसायीद्वारा प्रतिनिधित्व र सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने न्यूनतम सैद्धान्तिक एवं व्यवहारिक ज्ञान तथा सिपकोमुल्याङ्कनका लागि परिषद्द्वारा पूर्व पाठ्यक्रमलाई परिमार्जन गरी यो पाठ्यक्रम निर्माण गरिएको छ ।
Click Here Download
0 Comments