१• नेपालको वर्तमान राष्ट्रियगीतका संगितकार
को हुन् ?
– अम्बर गुरुङ्
२• IUPAC को पुरा
रुप के हो ?
-International Union of Pure and
Applied Chemistry
३• निजामती
सेवा ऐन, २०४९ अनुसार पिछडिएको
क्षेत्र अन्र्तगत कति जिल्लालाई समावेश गरिएको छ ?
– ९
४• अमेरिकी
राष्ट्रपति बाराक ओबामा तिन दिने भारत भ्रमणका क्रममा कहिले
नयाँदिल्ली आएका थिए ?
– सन् २०१५
जनवरी २५
५• काठमाडौंस्थित
पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माणका लागि काठमाडौं
महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइकम्पनीबिच कहिले सम्झौता भएको
थियो ? – वि.सं २०७१ माघ १०
६• डिलोइट
नामक संस्थाले गरेको अध्ययनअनुसार सन् २०१४ मा सर्वाधिक कमाई गर्ने धनी क्लब कुन हो ?
– रियल
म्याड्रिड
७• वि.सं
२०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय संस्करणको मिस टिन कलेजको उपाधि जित्ने
युवती को हुन् ?
– अनुष्का
थापा
८• सन् २०१५
जनवरीमा नामिवियामा सम्पन्न ICCविश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनको
उपाधि कसले जित्यो ?
– नेदरल्यान्ड
९• पुबुदु
दासनायके कुन खेलसँग सम्बन्धित छन् ?
– क्रिकेट
१०• समयलाई
नष्ट गर्नु हुदैँन किनिकी जीवन यसैमा बनेको हुन्छ भन्ने विचारक को
हुन् ?
– फ्रेङ्कलिन
११• नेपालको
इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको
थियो ?
– वि.सं २०३७
वैशाख २०
१२• प्रत्येक
क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको
हुनचाहिँ नियम हो ?
– तेस्रो नियम
१३• अन्तराष्ट्रिय
श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
– स्विट्जरल्याण्डको जेनेभा
१४• बेलायतको
ग्रिनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
– 0 डिग्री
१५• नेपालको
प्रमाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ? – -गौरीशंकर हिमाल
१६• नेपालको
अन्तराष्ट्रिय गुणस्तर संस्था ISO को पूर्ण सदस्यता कहिलेदेखि लागू हुने गरी
प्राप्त गर्यो ?
– सन् २०१४ जनवरी
१७• मानिसको
शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
– प्याङक्रियाज
१८• नेपालमा
राष्ट्रिय जनगणना कति कति बर्षमा लिने गरिन्छ ?
– १०\१०
बर्षमा
१९• लामखुट्टेको
जीवनचक्र कुन क्रमबद्धतामा हुन्छ ?
– फुल,लार्भा,प्युपा र वयस्क
२०• दोस्रो
संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याई विजयी हुने सभासद को हुन् ?
– शेरबहादुर
देउवा
२१• दोस्रो
संविधान निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला सभासद कति रहेका छन्
?
– १०
२२• नेपालमा
जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस कुन दिन मनाउने गरिन्छ ?
– जेठ २१
२४• बर्डफ्लु
संक्रमण अनियन्त्रित भएपछि नेपाल सरकारले पहिलोपटक कुन जिल्लालाई संकटग्रस्त
क्षेत्र घोषणा गरेको थियो ?
– भक्तपुर ( २०७० श्रावण ३० गते घोषित )
२४• नेपाल
पर्यटन बर्ष २०११ को मुल नारा के थियो ?
– पर्यटनका लागि सँगसगैँ
२५• सन् २०१०
मा विश्व बाघ सम्मेलन कहाँ भएको थियो ?
– सेन्ट
पिर्टसवर्ग, रसिया
२६• विश्वभर
सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मसात गर्दै नेपालले
कहिेसम्ममा भोकमारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको
छ ?
– सन् २०२५
२७• सर्वसाधारण
सेवाग्राहीलाई सरल र सहज ढगंबाट अधिकतम सेवा प्रदान गर्ने
उद्येश्यले सरकारी कार्यालयहरुमा बाह् घण्टे सेवा
कहिलेदेखि
सञ्चालन गरियो ?
– वि ।सं
२०७१ पुस १
२८• पाकिस्तानको
पेसावरस्थित सेनाद्धारा सञ्चालित विद्यालयमा कट्टरपन्थी मुस्लिम समूह
तालिवानद्धारा १४८ जना भन्दा बढी को
ज्यान
जाने गरी विभत्स घटना कहिले घटाईयो ?
– सन् २०१४ डिसेम्बर १६
२९• संयुक्त
राष्ट्रसंघले आउँदो बर्ष विश्वभरि राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ (
विश्वभरि द्धन्दप्रभावित मुलुकमा द्धन्दपछि शान्ति
प्रक्रियाका
क्रममा महिलाको अर्थपूर्ण समानुपातिक सहभागितालाई जोड दिईएको ) कार्यान्वयन
र अनुगमन गर्न गठित समितिमा नेपालका तर्फबाट कसलाई छनोट गरेको छ ?
– बन्दना
राणा
३०• विद्यालय
शिक्षाको फलामे ढोका भनेर चिनिने प्रवेशिका ( एसएलसी ) परीक्षाको मूल्यांकन
पद्धतिमा कहिलेदेखि ग्रेडिङ्ग
सिस्टमको
व्यवस्था गरिने भएको छ ?
– वि ।सं
२०७१
३१• वि ।सं
२०७१ सालमा प्रदान गरिएको भूपि स्मृति पुरस्कारबाट सम्मानित हुने स्रष्टा
को हुन् ?
– मोमिला
३२• अन्तराष्ट्रिय
मुद्राकोषद्धारा सन् २०१४ मा प्रकाशित तथ्यांक अनुसार विश्वको
सबैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र कुन बनेको छ
?
– चीन
३३• अर्थमन्त्रालय
एवं मातहतका विभाग तथा कार्यालयका काम प्रभावकारी बनाउने उद्देश्यले
सञ्चालनमा ल्याएको गुनासो सुनवाई
कक्षलाई
के भनि चिनिन्छ ?
– विगुल
३४• सन् २०१४
को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता
कैलाश सत्यार्थी नेपालको ३ दिने
भ्रमणका क्रममा
कहिले काठमाडौं आउनुभएको थियो ?
– वि ।सं
२०७१ पुष ४ गते
३५• योगशास्त्रका
प्रर्वतक को हुन् ?
– पताञ्जली
३६• सर्वोच्च
अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ?
– वि ।सं
२०७१ मंसिर १४ गते
३७• दक्षिण
एसियाली क्षेत्रीय सहयोग संगठन राष्ट्रका निर्वाचन व्यवस्थापन निकायको
साझा मञ्च ( फेम्बोसा ) को पाँचौं बैंठकले कति
बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ?
– १०
३८• विश्व
एड्स दिवस कहिले मनाइन्छ ?– डिसेम्बर १
३९• सार्क
मनोचिकित्सकहरुको आठौं सम्मेलन कहिले र कहाँ भएको थियो ?
– वि ।सं
२०७१ मंसिर ११ –१३, लुम्बिनी
४०• प्रथम
दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता कहिले र कहाँ भएको थियो ?
– वि ।सं
२०७१ पुस ४– ८ , काठमाडौं
४१• अन्तराष्ट्रिय
आप्रवास दिवस कहिले मनाइन्छ ?
– डिसेम्बर १८
४२• सन् २०१४
डिसेम्बरमा जापानमा भएको मध्यावधि निर्वाचनमा कुन दलले बहुमत
प्राप्त गरेको छ ?
– लिबरल
डेमोक्रेटिक पार्टी
४३• शिक्षामा
सिमान्तकृत तथा अन्य समूहबिच रहेको असमानता हटाई सबैलाई सर्वसुलभ र गुणस्तरीय
शिक्षा प्रदान गर्ने उद्येश्यका साथ विद्यालय क्षेत्रको एकीकृत समता रणनीति –२०७१
कहिले सार्वजनिक गरियो ?
– वि ।सं
२०७१ मंसिर २९
४४• सात
महादेशका सात उच्च हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ?
– सुस्मिता मास्के
४५• जापानको
प्रतिष्ठित एवं चर्चित एसियन टाउन स्केप अवार्ड सन् २०१४ मा नेपालको
कुन संस्थालाई प्रदान गरियो ?
– बागमती
संभ्यता एकीकृत विकास समिति
0 Comments