लेकालीघर(www.dhanulekali.com) भर्खर परिक्षणको क्रममा रहेकोडिजिटल पत्रिका
हो । यसमा
साहित्यिक रचना साहित्यिक समाचारहरु प्रकाशन गरिन्छ । यस डिजिटल पत्रिकामादेशको सामाजिक सादभावनामा खलल पुर्याउने,
साम्प्रदायिक सद्भावमा भट्काउने,जाती, धर्म, लिङ्ग, आदि माथी अपमान गर्ने खालका
रचना प्रकाशित गरिने छैन । लेकालीघर(www.dhanulekali.com)डिजिटल पत्रिकामा
प्रकाशित रचनाहरूमा व्यक्तीको नितान्त व्यक्तिगत विचार हुने भएकाले सो साहित्यीक रचनाप्रतिको
जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा वा युनीकोडमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको अर्थात इमेल गरेको एक
महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । अन्य डिजिटल पत्रिकामा प्रकाशन भएका साहित्यीक लेख रचना
नपठाइदिनको लागि हार्दिक अनुरोध छ । लेकालीघर(www.dhanulekali.com)डिजिटल पत्रिका
आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन
गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौ तर प्रतियोगिताका लागि प्रकाशन गरिएका र तोकिएको पुरस्कारहरु
भने निश्चित समयमा भित्र नै उपलब्ध गराउने छौ । हाम्रो यस पत्रिकाको राम्रा कुरा अरुलाइ सुनाइदिनुहोला तर
हाम्रा सुधारगर्नु पर्ने कुराहरु हामीलाइ
प्रेषण गरिदिनुहोला ।
1 Comments
oh good.
ReplyDelete