"जस्ले मायाँ दियो, उसैले जरो खन्दै छ आज ।
जस्ले प्राण भन्थ्यो,उही दिन गन्दै छ आज ।
आखाँमा तिमी बिलाएर बस्नु,घोचेर होईन
जस्ले आमृत पिलायो,उही बिष भन्दै छ आज ।"