Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

म धन त धनै हु ।





        १
म धन त धनै हु
जसलेसमयमा तिम्रौ च्यातिएका फरियाफेर्न सक्दैन,
तिम्रो भोको पेट,भर्न सक्दैन ,
महलको सपना पुरा गर्न सक्दैन
तिमी लाई सभ्य बनाउन सक्दैन
स्वादिला भोजन दिन र किन्न सक्दैन
रगिन कपडा र सृङगार किन्न सक्दैन
सग्दैन किन्न केही
सुन चा“दि ,हिरा मोटि
कार, गाडी, साडी
मोज मस्ति, भोग भकारी
आन्नदीत मस्ती का साथी,
गाजा, हिरोइन, ब्यिर हुस्की
कुनै पनि म्स्ति र बिलासी का साधनहरु
तर आखिर म धन त धनै हु ।
        २
म आÏनौ बनाउन जान्दीन
गाजा हिरोइन मा लिनेहरुलाई,
पैसा सम्पति को आडमा बसेर
घमण्ड र आदम्बरी छाट्नेहरु,
आदम्बरी , स्वार्थी , पापी, बेइजति
बेइमानी कुरौतेहरु,
अस्मिता बेच्नेहरु
घात गर्नेहरु,
मात पोख्नेहरु, जात खोज्नेहरु
साथ तोदनेहरु,
आखिर म धन त धनै हु ।
        ३
जसको आÏनै संसार छ
माया“ छ ममता छ,
भतृत्व छ सदभाब छ ,
मुक्त छ,
जुवा तास, छक्का पञ्जा
पाप हत्या, लोभ लालच
स्वार्थ अनि घमण्ड ।
स्वार्थ त्यागेर काम गर्ने
पाप तारेर दक्षिणा कमाउने,
सपना बोकेर  लक्ष्य बनाउछ
भोग सागालेर, आफै अघाउने,
भौतिक सुख त्यागेर आध्यात्मिक शक्ति बढाउने,
भोको बसेर भोजन बादने,
जगो बसेर भक्ती जगाउने,
घमण्ड तोडेर भातृत्व जगाउने
सहयोग गरेर जीवन बचाउने
सत्य बोलेर दुनिया आÏनो बनाउने,
आखिर म त्यहि धन त धनै हु ।
(धन लेकाली भकिम्ली १, म्याग्दी , हालः धौलागिरी बहुमुखि क्याम्पस बागलुङ)



www.dhanulekali.blogspot.com

Post a Comment

0 Comments