Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

खै आज मिस कल आयन ?




      १
बिहानीको लाली छर्न नपाउदै,
मोबाइलमा रि¨ बज्थ्यो,
बेलुकीको गास तिप्न नपाउदै
मोबाइलमा रि¨ बज्थ्यो,
खै आज किन मिसकल आएन ?
      २
बिहानीमा आखा“ मिच्दै ,
मनमा उमंग, धैर्यता उत्साह र उमंग लिएर ,
आउथ्याृ मिस कल, मनको तिर्खा  मेटाउन,
एक दिन मा थोरैमा २० , ३० आउने
श्ुान्य बाट १ मा उक्लन सकेन,
मोबाइल बिगे्रर हो या व्यालेन्स सकिएर,
रात दिन त्यही प्रतिक्षामा छु तर
खै आज किन मिसकल आएन ?
        ३
प्रत्यक घण्टा घण्टामा,
मलाई झस्काउथिन, मलाई सम्झाउथिन,
म सन्चै छ ु भनेर, आराम छु भनेर ।
बाचिरहेको छु भनेर , सम्झिरहेको छ ु भनेर,
म तिमीलाई पर्खिरहेको छु भनेर ,
माया“ गरिरहेको  छु भनेर, तिम्रै मान्छे हु भनेर ,
हजारौ संकेत बोकेर यसले
खै आज किन मिसकल आएन ?
        ४
रातभरी छतपताई रहेको छु,
मन लाई भुतभुत्ताई रहेको छु
भेको पेट दौडीरहेको छु
मनमा संकोच र संकाका ज्वारभाताहरु संग
लुकामारी गर्दै सुस्केराले हालिरहेको छु
तिम्रा मन अन्त पुग्यो कित ?
बेरिले तिमीलाई छलकपत ग्यो कित,
त्यही भुमरी मा हराएर हो या
खै आज किन मिसकल आएन ?
       ५
मामाघर मा पो पुग्यौ कि ,
साथीको जन्तमा पो ढुक्यौ की,
कि त ट्यूशन, मितिङ्ग डेतिङ्ग, भोज भतेर,
खै कता कता भाग्यौ,
कि पुग्यो जागिर खान
कि चक्कर हान्दै ठूलदाईको रत्यौलीमा,
खै कता टाउको भित्तामा थोकेर हो
खै आज किन मिसकल आएन ?
       ६
दौतरी स“ग भागेर बम्बै त पुगेनौ ?
धन सम्पति कमाउछु भन्दै, बिदेश त तागेनौ?
राजनितीमा चासो राख्ने तिमी
भmुत्ता सहमतिको लागि
बन्दसत्रमा  कतै व्यस्त बनेकी त छैनौ ?
हेन, तिमी बाल बच्चा अपहरण, चोर डकैती
गर्नको लागि ताना बाना बुन्न व्यस्त कतै छैनौ ?
त्यहीे धन्दामा लागेर होकी
खै आज किन मिसकल आएन ?
     
          ७
तिमीलाई महलको सपनाले हटायोकी ?
लोभ लालजले भगायो की ?
कि सम्पनताको घमण्डले कुल्यायो,
मेरो जात मिलेन,या पार्टि मिलेन,
घर मिलेन , या तिम्रो हुकुम मिलेन,
कि त टावर मिलेन ,
कि नेटवर्क को पावर मिलेन,
मोबाइल बिग्रे आई चोरि हुन्छ भनेर
बाकरको कुनामा थन्क्याएर हो
खै आज किन मिसकल आएन ?
      ८
क्याम्स ग का मान्छे,
जुवा, तास, मा रमेर हो की ?
गाजा ,हिरोइन, ड्रग्स मा रमाउदै
सदककै बास भएर हो ?
खल्ति मा आथिक मन्दि लागेर हो ,
जे होस जहा भ्एपनि
मलाई प्रणय दिबशमा सम्झनु,
म मिसकल को प्रतिक्षामा हुनेछु तर
खै आज किन मिसकल आएन ?
    धन ब.बि.क.(भकिम्ली १ म्याग्दी)


(bhakimly one Myagdi)
dhanulekali@yahoo.com
dhanulekali@gmail.com
www.dhanulekali.blogspot.com

Post a Comment

0 Comments