1
तिमीलाई सम्झी आसु झार्नु व्यर्थ भयो मलाई ।
तिम्रो नजिक बसाइ सार्नु व्यर्थ भयो मलाई ।
तिमीलाई सबथोक भने परिवार बाट एक्ली बने
दुइ आत्मा एक पार्नु व्यर्थ भयो मलाई ।
2
तिमीलाई सम्झी नरोएको कुनै रात छैनन ।
आसु बाहेक दिन सक्ने कुनै सौगात छैनन ।
बरु मेरो प्राण लेउ यसरीनै बाच्नु भन्दा
दाईजो भनी लिइ आउने धन दौलत छैनन
3
छाकमा भातको सितो छैन जिउमा छैन तालो यहाँ,
भोका नाङ्गा गरीबको, पाइएन कुनै पालो यहाँ,
दिन् भरी रगत पसिना, बेलुकिमा भोको पेत
खानु पर्छ द्श बासी पाइदैन आलो यहाँ
4
भाले बास्न नपाउदै, नेपाल बन्दको हल्ला सुन्छु ।
सुहाग रात मनाउन नपौदै,छोड पत्रको सल्ला सुन्छु ।
के आयो हाम्रो देशमा,नयाँ नेपाल को नारा बोकि
गोर्खाली यो नेपाल को आज फेरी बिल्ला सुन्छु ।
Dhanu lekali
Bhakimly one myagdi
dhanulekali@yahoo.com
dhanulekali@gmail.com

0 Comments