न धन छन म सँग, न छन लगाउने हारहरु ।
न छन घोडा म सँग,न छन चद्ने कारहरु ।
छन भने टन ,मन छ चाहिएमा लिन सक्छौ,
न छन म सँग सुख सयल्, न छन महल घरहरु ।
न तिमीले सोध्यौ, न मैले भने ।
न तिमीले सिकायौ, न मैले जाने ।
यही जिन्दगी,खानु नखानु खाए पछी
न तिम्ले भन्यौ,न मैले माने
जस्ले मायाँ दियो, उसैले जरो खन्दै छ आज ।
जस्ले प्राण भन्थ्यो,उही दिन गन्दै छ आज ।
आखाँमा तिमी बिलाएर बस्नु,घोचेर होईन
जस्ले आमृत पिलायो,उही बिष भन्दै छ आज ।
तिमीले रात मेरै भन्छौ म दिन मेरै भन्छु
तिमी साथ मेरै भन्छौ म जिवन मेरै भन्छु
तिमीलाई मलाई टाढा बनाउने मात्र समय छ
तिमी मात मेरै भन्छौ म तन मेरै भन्छु
By dhanulekali@yahoo.com
dhanulekali@gmail.com
dhanulekali@facebook.com
न छन घोडा म सँग,न छन चद्ने कारहरु ।
छन भने टन ,मन छ चाहिएमा लिन सक्छौ,
न छन म सँग सुख सयल्, न छन महल घरहरु ।
न तिमीले सोध्यौ, न मैले भने ।
न तिमीले सिकायौ, न मैले जाने ।
यही जिन्दगी,खानु नखानु खाए पछी
न तिम्ले भन्यौ,न मैले माने
जस्ले मायाँ दियो, उसैले जरो खन्दै छ आज ।
जस्ले प्राण भन्थ्यो,उही दिन गन्दै छ आज ।
आखाँमा तिमी बिलाएर बस्नु,घोचेर होईन
जस्ले आमृत पिलायो,उही बिष भन्दै छ आज ।
तिमीले रात मेरै भन्छौ म दिन मेरै भन्छु
तिमी साथ मेरै भन्छौ म जिवन मेरै भन्छु
तिमीलाई मलाई टाढा बनाउने मात्र समय छ
तिमी मात मेरै भन्छौ म तन मेरै भन्छु
By dhanulekali@yahoo.com
dhanulekali@gmail.com
dhanulekali@facebook.com
0 Comments