Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

पर्देसी गीत्


1

सुन्नुहोला दिदिबहिनि सुन्नुहोला दाजु।
सुन्नुहोला बाबु आमा सुन्नुहोला भाउजु।
सारंगिको धुनमा मैले एउटा गित गाउछु।
धन कमाउने सपना बोकि परदेशतिर गए।
नानाथरी सास्ति हजुर धेरै दुख: पाए ।
न समएमा खाना छ नि न समएमा सुत्न।
भाले बास्न पाको छैन परिहाल्छ उठ्न।
थोत्रा थोत्रा प्लास्टिकमा खाना पोका पार्दै।
जान्ंछन  काम गर्न आसु झार्दै झार्दै।
कोहि गर्छन नाली सफ़ा घर बनाउने काम।
महिना भरी काम गर्यो पाउदैनन दाम।
साहुको रिण तिर्या छैन चिनंतामा परी।
छाती ठोक्दै रुनंछन आमा उनि घरीघरी।
साहुले घर घेर्या होला भैसी फ़ुकाईदियोकि।
बाबुआमाको शिर हजुर तेसै झुकाईदियोकी।
दशै तिहार आको छ खाको छन कि भोका छन।
दिन दिनै परिबार सम्झि धरधरी रोका छ्न।
पैसा पैसा भनी भाउजु नलाउनु है मुख।
पर्देश जाने मुग्लानिलाई हुदैन है सुख।
सब परदेशि भंछन भाउजु मिलिजुलि बस्नु।
बाचे धन कमाई ल्याउला मरे आउला अस्तु।

2
पसिनाको मुल्य नभयको ठाउँ यो मुग्लान पारी ।
बस्नु परेको छ । भुलेर चार जात छत्तिस बर्णको फुलबारी ।
काम गर्नुपर्छ। कहिले दिनको त कहिले रातिको ।
सम्झना आउछ । जन्मदिने आमाबाबु त साथदिने जिबन साथीको ।
उपचार गर्न सकिन मैले यो मुटु अनी छातीको । । । । नरोपियको छ । यो छातीमा छुरा । नत बल्झियको छ कसैको कुरा ।
आखिर के भयको छ । किन दुख्छ यो मन अनी मुटु ।
दुनियाँको बोलिमा लागेर आफन्त बाट किन छुटु ।
बाच्नु परे सँगइ बाचौला । मर्नु परे सँगइ मरौला । भनी कसम खायको
भगवानले पनि साथ दियकानै छन । चोखोमाया लायको ।
आजको दुनियाँमा जिबन जिउन चाहिने सबैथोक रहेछ ।
दुई शरीर अनी एउटा मुटु पनि टाढा टाढा भयछ ।
यो मरभुमीमा तातो हाबासँगइ पसिनाको मुल्य तोक्नलाई ।
रहर होइन । यो मुग्लान छिरेर गधाले जस्ताइ भरी बोक्नलाई ।
माया मामातानै नभय जस्ताइ गरेर पैसाको लागि बसेको छु। आज निस्टुरी बनेर ।
कस्ले सुन्छ यहाँ म गरीबको कथा  फाईदा ? नरापिचाको सामु भनेर

लाल  निर्दोस सधसन्खर
बाग्लुङ अमरभुमी भुस्कात्
हाल अबु धाबि
Dhanulekali.com

www.dhanulekali.blogspot.com

Post a Comment

0 Comments