तिमी कसको हुने होला, म कसको हुने होला
हाम्रो नाता टुट्यो भने, सम्झि कति रूने होला
एउटै मुटु टुट्यो भने, बाचेर त के होला
उसको माया दिल भित्र,साचेरत के होला
...
तिम्रो बाटो अर्कै होला, मेरो बाटो अर्कै होला
भेट हुँदा हामी दुई, फर्की कति रूने होला
उसको बिना हिडनु पर्दा,यात्रा मेरो के होला
ठेस लागि कति ठाँऊमा, लडदै हाँसनु पर्ने होला,
धडकन हाम्रो अलग होला,मुटु हाम्रो अलग होला
पिडा हाम्रो ऐऊटै होनि,दुखने ठाँऊ ऐऊटै होला ..
लालु निर्दोस सदासन्खर
बाग्लुङ अमरभुमि
हाल अबु धाबी

0 Comments